Monday, November 28, 2016
खरिदार तथा नायब सुब्बा को तयारीमा रहेकाहरुको लागी सहयोगी जानकारी
·
अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस
कहिले पर्छ ? - सेप्टेम्बर १५
·
इत्तेहाद एयरवेज कुन देशको
राष्ट्रिय वायुसेवाको नाम हो ? - संयुक्त अरब इमिरेट्स
·
अमेरिकाको आतंककारी सूचीमा रहेको ‘हक्कानी नेटवर्क’ कहाँको आतंककारी समूहको नाम हो ?
·
- पाकिस्तान
·
नेपालको आवधिक योजनामा कुन योजना
देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ?
·
- आठौं
·
गरिबको परिचय पत्र प्राप्त गर्न
वार्षिक कति भन्दा कम आय हुनुपर्छ, जसलाई जीवनस्तर सर्वेक्षणले
·
गरिबीको सीमा निर्धारण गरेको हो ?
- १९२६१ रुपैयाँ
·
इस्लामको अपमान गरेको भन्दै मुस्लिम
देशभरी आन्दोलित गराउने फिल्मको नाम के हो ?
·
- इन्नोसेन्स अफ मुस्लिम
·
स्थापना कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने प्रावधान थियो ?
- १०
·
विश्व शान्ति सुचकांकमा सबैभन्दा
शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको छ भने
·
अशान्तमा कुन परेको छ ?
- सोमालिया
·
WTO को प्रधान
कार्यालय कहाँ छ ? - जेनेभा
·
सार्क लगायत अन्य अन्तर्राष्ट्रिय
संगठनहरु UNO को कुन धारा अर्न्तगत स्थापना भएका
हुन् ?
·
·
- धारा ५२
·
संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?
- २४ अक्टोवर १९४५
·
संयुक्त राष्ट्र संघ नामाकरण गर्ने
श्रेय कसलाई जान्छ ? - फ्रयांकलिन रुजवेल्ट
·
नेपालमा सार्क सचिवालयको स्थापना
कहिले भयो ? - १९८७।१।१६
·
सार्कको प्रतिक चिन्ह बनाउने कलाकार
को हुन् ? - शैलेन्द्र महर्जन
·
एक दिन मात्र सञ्चालनमा भएको शिखर
सम्मेलन कुन हो ? - छैठौं
·
भुटानी महिलाहरुले लगाउने परम्परागत
पोशाकलाई के भनिन्छ ? - किरा
·
संयुक्त राष्ट्रसंघको प्रथम महासचिव
को हुन र कुन देशका थिए ? - ट्रिग्वेली, नर्वे
·
नेपालले संयुक्त राष्ट्र संघको
सदस्यता कहिले प्राप्त गर्यो ? - १४ डिसेम्वर १९५५
·
सन् १९५५‚ डिसेम्बर १४ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र
संघको सदस्यता
·
संयुक्त राष्ट्रसंघको लागि नेपालको
तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
·
- ऋषिकेश शाह
·
आसियानको स्थापना कहिले भएको हो ?
- अगष्ट ४, १९६७
·
आसियानको शिखर सम्मेलन कति कति
वर्षमा हुन्छ ? - ५।५ वर्षमा
·
सार्कको सत्रौं शिखर सम्मेलनमा
नेपालका तर्फबाट भाग लिने प्रधानमन्त्री को हुन् ?
·
- बाबुराम भट्टराई
·
सार्क कृषि सूचना केन्द्र कहाँ
रहेको छ ? - ढाका‚बंगलादेश
·
पाकिस्तानको व्यवस्थापिकालाई मजलिशे
सुडा भनिन्छ भने अफगानिस्तानको व्यवस्थापिकालाई
·
के भनिन्छ ?
- मेशरानो
·
अमेरिकाले सन् २००४ देखि ने.क.पा.
माओवादीलाई आतंककारीको सूचीमा राख्दै आएकोमा कहिलेदेखि
·
सो सूचीबाट हटाएको छ ?
- September/6/2012
·
नेपालको धार्मिक र ऐतिहासिक
पर्वहरुमा सबभन्दा लामो समयसम्म मनाइने पर्व कुन हो ?
·
- रातो मच्छिन्द्रनाथको जात्रा
·
नेपालमा सबभन्दा पहिला बजेट
प्रस्तुत कहिले भएको हो? - वि.सं.2008 माघ 21 गते
·
प्रत्येक वर्ष लोकसेवा आयोगले आफूले
गरेको कामको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने
·
व्यवस्था छ? -राष्ट्रपति समक्ष
·
वालन नाचगान कुन समुदायसँग
सम्बन्धित छ? - ब्राहमण-क्षेत्री दुबै
·
रुपसे झरना कुन जिल्लामा पर्दछ ? –म्याग्दी
·
My land and my people नामक पुस्तक कसले लेखेका हुन?
- दलाई लामा
·
स्वयम्भुका दुई आँखालाई केको प्रतीक
मानिन्छ? - करुणा र ज्ञान
·
अन्तरिक्ष प्रवेश गर्ने विश्वको
पहिलो महिला कुन देशकी हुन्? - रुस
·
भित्री मधेशमा पर्ने जिल्लाहरुकति
छन्? - 7
·
सार्कमा जलपरिवेष्ठित राष्ट्र कति
छन?
- 2(SRILANKA N MALDIVS)
·
युद्दको विनाश भएजस्तै शान्तिको के
हुन्छ? - प्रगति
·
सार्कको खर्च व्यहोर्ने प्रमुख
राष्ट्र कुनकुन हुन्? - भारत, पाकिस्तान
·
सार्क क्षेत्रको सबैभन्दा ठूलो
हाईस्कुल कुन हो? - साउथ प्वाइन्ट हाईस्कुल
·
नेपालमा नागरिक बडापत्रको प्रयोग
कहिलेदेखि सुरु भएको हो? - वि.सं.2056
·
एसिया र अफ्रिका महादेशलाई
छुट्याउने नहर कुन हो? - स्वेज नहर
·
नेपाली साहित्यमा आशुकवि भनेर कुन
कविलाई चिनिन्छ? - शम्भु प्रसाद ढुङ्गेल
·
एसियाको सबैभनदा लामो नदी कुन हो?
- यान्जे(चीन)
·
दुर्लभ वन्यजन्तु ‘हाब्रे’ नेपालको कुन राष्ट्रिय निकुञ्जमा
पाइन्छ? - लामटाङ राष्ट्रिय निकुञ्ज
·
मुगुको गमगढी कहिले सडकसञ्चालनमा
आवद्ध भयो? - वि.सं.2069/9/1
·
मनकामना केवलकारको सञ्चालन कहिले
देखि भएको हो? - वि.सं.2055 मंसिर 8
·
आन्ध्र महाँसागरको सबैभन्दा गरिरो
भाग कुन हो ? - मेक्सिको खाडी
·
संयुक्त राष्ट्र संघको प्रमुख
प्रशासनिक अंग कुन हो ? - सचिवालय
·
इकोलोजी शब्दको पहिलो पटक प्रयोग
गर्ने व्यक्ति को हुन् ? - अर्नेस्ट ह्याकल
·
बाइसी राज्यको केन्द्र कुन ठाउँ
थियो ? - जुम्ला
·
टाउकोको उपचार गर्नका लागि गरिने
एक्सरेलाई के भनिन्छ ? - सिटिस्क्यान
·
नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा
कहिले भयो ? - २०६३।२।२१
·
बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला
भनेर कुन जिल्लालाई चिनिन्छ ? - रुकुम
·
सिंहलिला पर्वत कुन जिल्लामा पर्छ ?
- ताप्लेजुङ
·
नेपालको प्रख्यात लामेताल नेपालको
कुन जिल्लामा रहेको छ ? - चितवन
·
गौरीशंकर हिमाल (७१३४ मि.) कुन
हिमश्रृंखलामा पर्छ ? - रोल्वालिङ
·
राष्ट्रिय योजना आयोगका प्रथम योजना
प्रमुख को हुन् ? - गुञ्जमान सिंह
·
महाभारत श्रेणीको सबैभन्दा अग्लो
भुभाग कुन हो ? - गार्वा
·
नेपालको हालको जलस्रोतबाट कति
हेक्टर भूमिमा सिँचाइ सुविधा पुग्नसक्ने अनुमान गरिएको छ ?
·
- ६५ लाख
·
सीता र रामचन्द्रबीच कुन विवाह भएको
थियो ? - पराक्रम विवाह
·
बुद्धलाई विष्णुको कतिऔं अवतार
मानिन्छ ? - नवौं
·
घटस्थापना कुन तिथिमा पर्छ ?
- आश्विन शुक्ल
प्रतिपदा
·
नेपालमा पञ्चवर्षिय योजना कहिलेदेखि
शुरु भयो ? - २०१३।६।१
·
विश्वमा २ वटा दोहोरो भू–परिवेष्ठित मुलुकमध्ये एक लिचेस्टाइन हो भने अर्को कुन हो ?
·
- उज्वेकिस्तान
·
सुप्रिम मास्टर गड एञ्जेलले २७
घण्टा सगरमाथाको चुचुरोमा तपस्या कहिलेगरे ?
- २०६८।२।७
·
नेपाल रामसार महासन्धीमा कहिलेदेखि
सहभागी भएको हो ? - १९८८
·
International Bank
for Reconstruction and Development (IBRD) को स्थापना कहिले भएको हो ?
·
- १९४५
·
चालु त्रिवर्षिय योजना अवधिमा कति
मेगावाटसम्मको जलविद्युत आयोजनाको लागि अनुमति लिनु
·
पर्दैन ?
- ३
·
नेपालमा व्यक्तिगत घटना दर्ता
गराउने चलन कहिलेबाट भयो ? - २०३४।१।१
·
नेपालमा प्रजातन्त्रलाई लत्याएर
पञ्चायति शासन व्यवस्था कहिले लागू गरिएको थियो ?
- बि.सं. २०१७।९।१
·
नेपालमा पाइने फलाम खानीहरुमध्ये
कुन ठाउँको उच्च गुणस्तरको र सबैभन्दा ठूलो खानी मानिएको छ ?
·
- फूलचोकी डाँडा
·
नेपालमा सर्वप्रथम वृक्षारोपण
कार्यक्रम कहिले गरिएको हो ? - बि.सं. २००२
·
विष्णुतिर्थ भनी चिनिने रानी
पोखरीलाई शुरुमा के भनी चिनिन्थ्यो ?
- न्हुँ पुखुं
·
वेगनास तालको गहिराई ७.५ मिटर छ भने
फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?
- १४५ मिटर
·
लिच्छवीकालमा विषय भन्नाले के
बुझिन्थ्यो ? - जिल्ला
·
तेक्वान्दो खेल्दा खेलाडीले लगाउने
लुगालाई के भनिन्छ? - डोबोक
·
विश्वको सबैभन्दा छिटो दौडने सर्प
कुन हो? - mamba
·
2068 को जनगणना अनुसार
हिमाली जनसंख्या प्रतिशत कति हो? - 6.73
·
अनुक्रम पुरा गर्नुहोस् ! 2,14,98,686,??
- 4802
·
फूल को कोपिला भए झैं तुलसी को के
हुन्छ? - मञ्जरी
·
नेपालको दोस्रो जनगणनामा जनसंख्या
बृदिदर कती थियो? (-0.12%)
·
मित्रको मन्डली भए वैरागिको के ?
- अखडा
·
धरौटी खाताको म. ले. प. फा. न. कती
हो ? - म ले प फा न ११०
·
नेपालमा हाल कती वटा सिमसारक्षेत्र
रहेका छन ? - ९ वटा
·
कुनै दुई ठाउँबिचको दुरी पत्ता
लगाउन कुन रेखाको प्रयोग गरिन्छ? - अक्षांश
·
नेपालको उत्तरगंगा भनेर कुन नदिलाई
चिनिन्छ? - सानो भेरी
·
Divine comedy नामक पुस्तकका
लेखक को हुन? - दाँते
·
अल्मोडा युध्दको नेतृत्व कस्ले
गरेका थिए? - अमरसिङ्ह थापा र रणजोर सिंह थापा
·
दोस्रो सार्क सिखर सम्मेलनमा
नेपालबाट कस्ले भाग लिएका थिए ? - श्री ५ बिरेन्द्र
·
रातो रङको काँच बनाउन कुन धातुको
प्रयोग गरिन्छ? - कपर अक्साइड
·
हैजा रोग कुन किटाणु बाट सर्दछ ?
- vibrio cholera
·
त्रिभुवन राजपथ कुन देशको सहयोगमा
निर्माण भएको हो ? - भारत
·
कुन ग्रह पानीमाथी तैरिन सक्छ ?
- शनी
·
रुमाल प्रचलनमा ल्याउने देश कुन हो ?
- इटाली
·
पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज
कुन हो ? - भिक्टोरिया
·
नेपालमा शिकार खेल्न प्रतिबन्ध
लगाएका जिल्लाहरु कति वटा छन् ? - 19 वटा
·
पुलिस र जेल नभएको देश कुन हो ?? - आइसल्यान्ड
·
विश्वकै सर्वाधिक उचाईमा रहेको
रेलसेवा 5062 मिटरको उचाइमा रहेको कुन मार्ग हो ?
·
- किन्घाई तिब्बत रेल मार्ग
·
पानीको विशिष्ट ताप धारण क्षमता कति
हुन्छ ? - 4200 J/kg ॰C
·
EPR Paradox नामक सिद्धान्त
कसले पत्ता लगाएका हुन् ? - अल्वर्ट आइन्सटाईन
·
नेपाल अधिराज्यको संविधान 2015मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
·
- 10 भाग 77 धारा 3 अनुसूची
·
नेपालमा कफि खेतिको सुरुवात कति
सालमा भएको थियो ? - वि स 2011 सालमा
·
सिट्टा सिँचाई आयोजना कुन जिल्लामा
सञ्चालीत छ ? - बाँके
·
कति सालको जनगणना देखि पहाडमा भन्
थालेको हो ? - 2048 साल
·
प्रथम दक्षिण एसियाली खेलमा नेपालले
कतिवटा स्वर्ण जितेको थियो ? - 4 वटा
·
राष्ट्रिय जनगणना 2068 अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग
·
गरेका छन्?
- 21.03%
·
वि सं 2068 मा लिइएको जनगणना कतिऔँ हो ?
- एघारौ
·
द्वित्तिय विश्वयुद्धको अन्त्य
कहिले भयो ? - सन्1945
·
नेपाल पिक कुन जिल्लामा पर्छ ?
- ताप्लेजुङ
·
नेपालमा सबैभन्दा बढी सुपारी फल्ने
जिल्ला कुन हो ? - झापा
·
खालि ठाउँ भर्नुहोस् (a+b)² =
a²+______+b² ?? - 2ab
·
π(Pai) को मान कती हुन्छ
?
- 22/7
·
नेपाल ले सर्वप्रथम कुन देशमा
राजदुतावास खोलेको थियो? - बेलायत
·
Third paper-population studies बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ?
- july 11
·
विवाहमा सिन्दुर साटासाट गर्ने चलन
कुन जातिमा छ ? - झाँगड
·
विश्वको पहिलो सञ्चार उपग्रहको नाम
के हो ? - Early Bird
·
कहिल्यै पात नझर्ने वनस्पति कुन हो?
- खजुर
·
1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?
- 1
·
‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?
- अलैँची
·
हाल नेपालमा कुसुन्डा जातिको कुल
जनसंख्या कति रहेको छ? - 273
Subscribe to:
Posts (Atom)