Saturday, September 17, 2016

लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू पढ्न नछुटाउनु होला

लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू पढ्न नछुटाउनु होला 
 घाउ निको हुनमा सहयोग गर्ने भिटामिन कुन हो ?       उत्तरः-  भिटामिन सी
नेपाल सरकारले २० वर्षे स्वास्थ्य नीति कहिले ल्याएको हो ?       उत्तरः- वि.सं.२०५४
सानो आन्द्राको लम्बाई कति हुन्छ ?      उत्तरः-  करिब ५ मिटर
विश्व स्वास्थ्य सङ्घको स्थापना कहिले भएको हो ?      उत्तरः-  सन् १९४८ अप्रिल ७
अफगानिस्तानको सबैभन्दा अग्लो पर्वत मोसाक आरोहण गर्न नेपाली पर्वतारोहीहरु कहिले गएका थिए ?      उत्तरः-  वि.सं.२०३२
नेपाल र भुटानबीच दौत्य सम्बन्ध कहिले स्थापित भएको थियो ?      उत्तरः-  सन् १९८३ जुन ३
नेपाल र माल्दिभ्सबीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो ?       उत्तरः- सन् १९८० अगस्ट १
नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो ?      उत्तरः-  सन् १९६० मार्च २०
नेपालसँग सर्वप्रथम दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ?       उत्तरः- बेलायत ¬(१७ मे १९३४)
 समयको जानकारी गराउने महत्वपूर्ण साधन घडीको आविष्कार कसले गरेका हुन् ?       उत्तरः- ए.एल.ब्रिगेट (सन् १७९१)
डिजेल इन्जिनका आविष्कारक को हुन् ?      उत्तरः-  रुडोल्फ डिजेल (सन् १८९५)
सबैभन्दा क्रियशील धातु कुन हो ?      उत्तरः-  फ्रान्सीयम
पहिलो एशियन गेम कुन देशमा भएको थियो ?       उत्तरः- भारतमा सन १९५१ मा
सबैभन्दा गह्रौ धातु ओस्मियम हो भने सबैभन्दा हल्का धातु कुन हो ?       उत्तरः- लिथियम
 समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई के भनिन्छ ?      उत्तरः-  फ्याथोमिटर
भिटामिन को रासायनिक नाम के हो ?      उत्तरः-  रेटिनोल
नेपालमा पोषण कार्यक्रम कहिलेदेखि सञ्चालन गरियो ?       उत्तरः- वि.सं.२०३७
 कुन सभ्यतालाई वैदिक सभ्यता भनेर पनि चिनिन्छ ?      उत्तरः-  आर्य सभ्यता
एक दिनमात्र सञ्चालन भएको सार्क शिखर सम्मेलन कुन हो ?      उत्तरः-  छैटौं
 द राइजिङ नेपालका प्रथम सम्पादक को थिए ?       उत्तरः- वरुणशमशेर
 विश्व खोप दिवस कहिले मनाइन्छ ?      उत्तरः-  नोभेम्बर १०
 नेपालमा लागू औषधी नियन्त्रण ऐन कहिले आयो ?      उत्तरः-  वि.सं.२०३३
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कहिलेदेखि सञ्चालनमा आएको हो ?      उत्तरः-  वि.सं.२०५३ असार २६
 नेपालमा रुसी सांस्कृति केन्द्र कहाँ रहेको छ ?       उत्तरः- कमलपोखरी ,काठमाण्डौं
 हालसम्म नेपालको सबैभन्दा ठूलो निर्यात बजार कुन हो ?      उत्तरः- भारत 
 हेलेन केलरको जन्म कहिले र कहाँ भएको थियो ?       उत्तरः- सन् १८८० जून २७ ,अमेरिकाको ट्युकम्बिया
स्टेफेन हकिङको चर्चित पुस्तक कुन हो ?      उत्तरः-  समयको संक्षिप्त इतिहास ,सन् १९८८
 लुम्बिनी कहिले पत्ता लागेको हो ?       उत्तरः- वि.सं. १८९०
 वाल्मीकिको रामायणमा कति श्लोक छन् ?      उत्तरः-  २४ हजार
 एजेन्डा २१ केसँग सम्बन्धीत छ ?       उत्तरः- वातावरण र विकास
 विश्वको सर्वोच्च स्थानबाट उत्पति भएको नदि कुन हो ?       उत्तरः- अरुण
नेपालको कश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ?      उत्तरः-  जुम्ला
चेपाङ बस्ती भएका तीन मुख्य जिल्लाहरु कुन कुन हुन् ?       उत्तरः- चितवन, मकवानपुर र धादिङ
 सुर्खेत जिल्लाको पुरानो नाम के हो ?       उत्तरः- गोदामचौर 
 चाँदनी टापु कहाँ पर्दछ ?      उत्तरः-  कञ्चनपुर
माछा पाइने विश्वकै अग्लो ठाउँमा रहेको ताल कुन हो ?      उत्तरः-  रारा ताल
भारतसँग मिल्दो जुल्दो आकृति भएको नेपालको जिल्ला कुन हो ?       उत्तरः- संखुवासभा
 चामलका लागी प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्दछ ?       उत्तरः- नुवाकोट
 गजुली दह कुन जिल्लामा पर्दछ ?       उत्तरः- सिन्धुली
 विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान कुन हो ?       उत्तरः- जापानको किमिगायो
वर्षमा दुईपटक बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने दुई प्रकारको बजेट प्रस्तुत गर्ने राष्ट्र कुन हो ?      उत्तरः-  भारत
 विश्वको सबभन्दा पुरानो राजतन्त्र भएका देश कुन हो ?      उत्तरः-  जापान 
 गौतम बुद्धले कुन भाषामा प्रवचन दिन्थे ?       उत्तरः- पाली 
लण्डनको समाचार पत्रहरुका लागी प्रसिद्ध स्थान कुन हो ?       उत्तरः- भिभत क्तचभभत
ब्राजिलको राजधानी ब्रासिलिया हुनुअघि कहाँ थियो ?      उत्तरः-  रियो द जेनेरियो 
अष्टेलियाको राजधानी क्यानबेरा हुनुअघि कहाँ थियो ?       उत्तरः- मेलबोर्न
कम्बोडियाको राष्ट्रिय भाषा के हो ?      उत्तरः-  खमेर
संसारका कुन देशका मानिसले सबैभन्दा बढी पत्रपत्रिका पढ्छन् ?      उत्तरः-  फिनल्याण्ड
विश्वमा कहिलेदेखि मतदान गर्ने प्रचलन चल्यो ?       उत्तरः- सन् १८७० बाट
 कुन देशमा दुई राष्ट्रपतिले काम गर्छन् ?       उत्तरः- सानमारिनो
भारतीय संविधान कति दिनमा तयार गरिएको थियो ?      उत्तरः-  २ वर्ष ११ महिना ८ दिन
विश्वको सबैभन्दा पुरानो कारागार कहाँ छ ?      उत्तरः-  एथेन्समा
अफगानिस्तानको राजमहललाई के भनिन्छ ?      उत्तरः-  खान ए खल्क
अन्तदेखि सुरुउपन्यासका लेखक को हुन् ?       उत्तरः- केशवराज पिंडाली
 जगदम्बाश्री पुरस्कार लिन अस्विकार गर्ने व्यक्ति को हुन् ?       उत्तरः- नरबहादुर भण्डारी
 नेपाली साहित्यमा सूर्यघाटमा उदाएर आर्यघाटमा अस्ताएका कवि भनेर कसलाई भनिन्छ ?       उत्तरः- भीमनिधि तिवारी
 हरगौरी विवाह नामक नाटक लेख्ने मल्लकालिन राजा को हुन् ?       उत्तरः- जगज्योति मल्ल
नेपालको सबैभन्दा ठूलो उपन्यास कुन हो ?      उत्तरः- माधवी उपन्यास
कविको पनि कवि भनेर कसलाई भनिन्छ ?       उत्तरः- एडमण्ड स्पेन्सर
अंगे्रजीका १४ हरफे कवितालाई के भनिन्छ ?       उत्तरः- सनेट
तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ?       उत्तरः- दोरा नाच
ल्होमी जातिको मुखिया या नाइकेलाई के भनिन्छ ?       उत्तरः- पिम्बू
व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ?      उत्तरः-  चुङ्वाला
ददिकाधो कसले मनाउने पर्व हो ?       उत्तरः- राजवंशी
 जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ?       उत्तरः- ज्यापू
· दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ?      उत्तरः-  वाँतर
 गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ?      उत्तरः-  अवकल सायाँ
गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ?      उत्तरः-  सापारु
वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ?       उत्तरः- मैथली समाज
ताजिया नेपालको कुन धर्मावलम्बीहरुको पर्व हो ?      उत्तरः- मुसलमान
 सोरठी नाँच कुन जातिको हो ?      उत्तरः- गुरुङ
धवला कुन जनजातिले मनाउँछन् ?       उत्तरः- व्यासी
चेपाङहरुको मुख्य चाडको नाम के हो ?      उत्तरः-  चोनाम
मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ?      उत्तरः-  रामेछापका थामी जातिमा
 तिब्बती र शेर्पाहरुले खाने जौको परिकारलाई के भनिन्छ ?       उत्तरः- तसम्बा
 डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ?       उत्तरः- काइके 
 मगरहरुको पुरोहित भनेर कुन मगरलाई भनिन्छ ?      उत्तरः-  भुसाल मगर
थारु जातिको इष्टदेवता के हो ?       उत्तरः- घोडा
सतारहरुको मुख्य देवताको नाम के हो ?      उत्तरः-  ठाकुर
 सतारहरुको बाह्र प्रकारका विवाहलाई के भनिन्छ ?      उत्तरः-  वापला
सिँउडीको रुखलाई पुजा गर्ने जातिको नाम के हो ?      उत्तरः-  मेचे
राउटेहरुको बोल्ने भाषाको नाम के हो ?       उत्तरः- खाम्ची
  सुपारी विहे नेपालको कुन जनजातिमा छ ?      उत्तरः-  धिमाल
लतार्ने विवाह कुन जातिमा छ ?       उत्तरः- छन्तेल
 राजवंशीको पुरोहितलाई के भनिन्छ ?      उत्तरः-  गुरुवा
सिरुवा पर्व कुन जातिमा मनाइन्छ ?       उत्तरः- राजवंशी
 तामाङहरुको कुल देवतालाई के भनिन्छ ?       उत्तरः- ल्हा
तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ?       उत्तरः- डम्फू
२०३० सालमा स्थापीत चितवन राष्टिय निकुञ्जको क्षेत्रफल कति बर्ग किलोमिटर रहेको छ ?       उत्तरः- ९३२ बर्गकिलोमिटर
 बि.सं २०६७ मा बाँके जिल्लामा स्थापीत बाँके राष्टिय निकुञ्जको क्षेत्रफल कति बर्ग किलोमिटर रहेको छ ?      उत्तरः-  ५५० बर्गकिलोमिटर
सर्वप्रथम अर्थात सन २००४ मा नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कुन हो ?       उत्तरः- Institute of International Law (peace) also called Institut de droit International (Beljium)
चार वेदहरुमा सबैभन्दा सानो वेद कुन हो ?      उत्तरः-  सामवेद
बेल्जीयमको ब्रसेल्समा मुख्य कार्यालय रहेको नर्थ एट्लान्टीक ट्रिटी अर्गानाइजेसन नेटोको स्थापना कहिले भएको हो ?       उत्तरः- ४ अप्रिल १९४९
Dream from my Father कृतीका लेखक को हुन ?      उत्तरः-  बाराक ओबामा
बिश्वमै अत्याधीक बिक्री भएको मानीने ऐतीहासीक उपन्यास A Tale of Two Cities का लेखक को हुन ?      उत्तरः-  चाल्र्स डिकेन्स
सन १९२४ मा भएको पहिलो शितकालीन ओलम्पीक खेलको आयोजक राष्ट कुन थियो ?      उत्तरः-  फ्रान्स
 सन १९७५ मा भएको प्रथम बिश्वकप क्रिकेट कति कति ओभरको थियो ?      उत्तरः-  ६०/६०
मिस युनिभर्स २०१४ को हुन ?      उत्तरः-  Paulina Vega
·७ भाग ७४ धारा र ४ परिच्छेद रहेको नेपालको अन्तरिम शासन बिधान २००७ कतिपटक संशोधन भएको थियो ?      उत्तरः-  ६ पटक 
नर्थ एट्लान्टीक ट्रिटी अर्गानाइजेसन नेटोमा कति राष्ट सहभागी छन ?      उत्तरः-  २८
उराई भञ्ज्याङ नेपालको कुन जिल्लामा पर्दछ ?      उत्तरः-  बझाङ्ग
 नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो ?       उत्तरः- नवलपरासीको त्रिवेणीधाम
मलेसियामा नेपाली दुतावास कहिले खोलियो ?      उत्तरः-  वि.सं. २०६० जेठ २६
नेपालको अन्तरिम व्यवस्थापिका कति सदनात्मक व्यवस्थापिका थियो?      उत्तरः-  एक सदनात्मक
निलगाईलाई अर्को के नामले चिनिन्छ ?      उत्तरः-  घोडगधा
सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ?       उत्तरः- सुवास नेम्वाङ(पेश्की खर्च ऐन,२०६३)
 नेपालको संविधानलाई कस्तो मोडलको संविधान भनिन्छ ?       उत्तरः- West Minister Model
भगवान बुद्धले लगाउने गेरुवा रङको वस्त्रलाई के भनिन्छ ?       उत्तरः- चिवर
धरानदेखी धनकुटासम्मको मदन भण्डारीमार्गको लम्बाई कति किलोमिटर रहेको छ ?      उत्तरः-  ५२ किलोमिटर
 गाइनेहरुको मुख्य तीन गित के के हुन् ?       उत्तरः- कर्खा,मालश्री र झ्याउरे
कुन जातिको विवाहमा दलाह दुलहीले सिन्दुर साटासाट गर्दछन् ?      उत्तरः-  झाँगड
माझीहरुको प्रमुख देवता कुन हो ?      उत्तरः-  भीमसेन
 विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ?       उत्तरः- कुमाल जाति
 किसान जाति नेपालको कुन जिल्लामा बस्दछ ?      उत्तरः-  झापा
 तरली मगरहरु मुख्यतय नेपालको कुन जिल्लामा बस्दछन् ?      उत्तरः-  डोल्पा
 वर्तमान तेह्रौ योजनाले २०७३ को असार मसान्तसम्म नेपालमा सडक यातायातको कुल लम्बाई कति किलोमिटर पुर्याउने लक्ष्य लिएको छ ?       उत्तरः- २८ हजार १३३
आणविक परिक्षण बिरुद्धको अन्तराष्ट्रिय दिवस International day against Nuclear Tests कहिले मनाइन्छ ?       उत्तरः- अगस्ट २९
 नेपालमा मुल्य अभिवृद्धि कर कहिलेदेखी लागु भएको हो ?       उत्तरः- २०५४ मङ्सिर १ गते
विश्वको सबैभन्दा ठुलो राजदुतावास कुन हो ?      उत्तरः-  अफगानिस्तानस्थित अमेरिकी राजूुतावास 
नारायणहिटि सैनिक सचिवालय कहिले खारेज गरिएको थियो ?      उत्तरः-  वि.सं. २०६३ श्रावण ८
मनिगल कुन सहरको पुरानो नाम हो ?       उत्तरः- पाटन
 चीनका प्रथम अन्तरिक्ष यात्री को हुन् ?       उत्तरः- याङ लिबेई
गौरीशंकर द्वार कहाँ पर्छ ?       उत्तरः- नारायणहिटी दरबार
 २०१५ सालको आमनिर्वाचन पछि प्रतिनिधिसभाको पहिलो अधिवेशन कहिले सुरु भएको थियो ?      उत्तरः-  वि.सं. २०१६ असार १६ 
 राष्ट्रिय महिला आयोगको स्थापना कहिले भएको हो ?       उत्तरः- वि.सं. २०५८
 स्थानिय विकास मन्त्रालयकोल स्थापना कहिले भएको हो ?      उत्तरः-  वि.सं. २०३७
 विश्व मित्रता दिवस कहिले मनाइन्छ ?      उत्तरः-  अगष्ट ३
नेपाल सरकारले नेपालको मध्यपश्चिम एवं सुदुर पश्चिमका विभिन्न जिल्लामा रहेको हलिया प्रथा उन्मुलन गर्ने निर्णय कहिले गर्यो ?       उत्तरः- वि.सं. २०६५ भाद्र २१
ISO-22000 केसगँ सम्बन्धित छ ?      उत्तरः-  Food Safety Management System
 नारायणहिटी दरबार संग्रहालयको उद्घाटन कहिले भएको हो ?      उत्तरः-  वि.सं. २०६५ फागुन १५
नेपालमा तोकिएको पसलबाट मात्र मदिरा बिक्रि वितरण गर्ने व्यवस्था कहिलेदेखि सुरु भएको हो ?       उत्तरः- वि.सं. २०६५ मंसिर ३
नेपालमा पहिलोपटक सफलतापूर्वक मृगौला प्रत्यारोपण कहिले गरियो ? ?       उत्तरः- वि.सं. २०६५ साउन २४ (त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज)
 नेपालमा नागरिक बडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो ?      उत्तरः-  वि.सं. २०५६ 
जुम्ला जिल्लाको खलगांमा मोटर कहिले पुग्यो ?       उत्तरः- वि.सं. २०६३ चैत्र ३०
 नेपाल आँखा बैंकको स्थापना कहिले भएको हो ?      उत्तरः-  सन् १९९४ (तिलगंगा, काठमाडौं)
 आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझाउँछ ?      उत्तरः-  देवघाट
लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीबाट अनामनगर कहिले सारियो ?       उत्तरः- वि.सं. २०६६ असार १२ 
 नेपालको कुन गाँउलाई सार्क राष्ट्रकै नमुना गाँउका रुपमा मानिएको छ ?       उत्तरः- लमजुङ जिल्लाको घले गाँउ
 त्रिकेट खेल्दा अनुहारको सुरक्षाका लागि लगाइने वस्तुलाई के भनिन्छ ?       उत्तरः- भाइजर
विश्वको प्रथम लिखित संविधान कुन हो ?       उत्तरः- अमेरिकी संविधान ( सन् १७८६ मा )
सर्वोच्च अदालतमा कहिलेदेखि मस्कानसहितको न्यायसेवा सुरु गरिएको छ ?       उत्तरः- वि.सं. २०६६ पौष ८
कवि शिरोमणि लेखनाथ पौड्याललाई कति सालमा साहित्यिक रथयात्रा गराइएको थियो ?      उत्तरः-  वि.सं. २०११
नेपालमा क्षयरोगको उपचारका लागी डट्स कार्यक्रम कहिलेदेखि सुरु भएको हो ?       उत्तरः- सन् १९९६
 विश्वको सबैभन्दा बढी सैन्य शक्ति भएको राष्ट्र कुन हो ?       उत्तरः- चीन 
नेपालको नयाँ निशानाछाप कहिलेदेखि कार्यान्वयनमा ल्याइयो ?      उत्तरः-  वि.सं. २०६३ पौष १५
सूर्यलाई सिधा हेर्न सक्ने चरा कुन हो ?       उत्तरः- चील
नेपालमा लेखक दिवस कहिले मनाइन्छ ?      उत्तरः-  चैत्र ३ गते
भिमसेन थापा कति औं राष्ट्रिय विभुति हुन् ?       उत्तरः- १० औं
हाम्रो लोक संस्कृति नामक पुस्तकका लेखक को हुन् ?      उत्तरः-  सत्यमोहन जोशी
अल्बर्ट आइन्स्टाइनको जन्म कहाँ भएको थियो ?       उत्तरः- जर्मनीको उल्म सहरमा
आइन्स्टाइनले सापेक्षताको सिद्धान्त (Theory of Relativity) कहिले प्रतिपादन गरेका थिए ?       उत्तरः- सन् १९०५
आइन्स्टाइनलेसामान्य सापेक्षताको सिद्धान्त " General Theory of Relativity" कहिले प्रस्तुत गरेका थिए ?       उत्तरः- सन् १९१६
आइन्स्टाइनलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो ?       उत्तरः- सन् १९२१
आइन्स्टाइनको कुन सिद्धान्तको आधारमा सौर्यसेलहरु बनाएको हो ?       उत्तरः- प्रकाश विद्युतीय असर (Photoelectric Effect)
चाल्र्स डार्विनको जन्म कुन देशमा भएको थियो ?       उत्तरः- बेलायत
चाल्र्स डार्विनले The origin of species नामक पुस्तक कहिले प्रकाशित गरे ?      उत्तरः-  सन् १८५९
विकासवादी सिद्धान्तका प्रतिपादक को हुन् ?       उत्तरः- चाल्र्स डार्विन
 लुई पाश्चरको जन्म कहाँ भएको थियो ?      उत्तरः-  फ्रान्स
लुई पाश्चरले रेबिज रोग विरुद्धको सुईको आविष्कार कहिले गरे ?       उत्तरः- सन् १८८५
पानीदेखि डराउने रोग हाइड्रोफोबियाको उपचार विधि कसले पत्ता लगाएका हुन् ?      उत्तरः-  लुई पाश्चर
थोमस अल्भा एडिसनको जन्म कहाँ भएको थियो ?       उत्तरः- अमेरिकाको ओहायो राज्यमा
 विद्युत् बल्व ,चलचित्र क्यामेरा र प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?      उत्तरः-  थोमस अल्भा एडिसन
 म्याडम क्युरीको जन्म कहाँ भएको थियो ?       उत्तरः- पोल्यान्डको राजधानी वार्सामा
गुग्लिल्मो मार्कोनीको जन्म कहाँ भएको थियो ?      उत्तरः-  इटालीको बोलोग्ना सहर?
 आर्किमिडिजको जन्म कहाँ भएको थियो ?      उत्तरः- ग्रिसको सिसिलीमा 
 सापेक्षित घनत्वको सिद्धान्त ,लिभरको सिद्धान्त,पेचको सिद्धान्तका प्रतिपादक को हुन् ?      उत्तरः-  आर्किमिडिज
वृत्तको क्षेत्रफल र परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका हुन् ?      उत्तरः-  आर्किमिडिज
"On the Measurement of the Circle" नामक प्रसिद्ध पुस्तक कसले लेखेका हुन् ?       उत्तरः- आर्किमिडिज
कुनै पनि वस्तु पानीमा तैरिने नियम(Law of Floating) पत्ता लगाउने वैज्ञानिक को हुन् ?      उत्तरः-  आर्किमिडिज
  पेचको सिद्धान्त कसले पत्ता लगाएका हुन् ?       उत्तरः- आर्किमिडिज
Water Screw को आविष्कार कसले गरेका हुन् ?       उत्तरः- आर्किमिडिज
थोरै ठुलो संख्यालाई सानो पारी लेख्ने तरिका पत्ता लगाएको व्यक्ति को हुन् ?       उत्तरः- आर्किमिडिज
 ग्यालिलियोको जन्म कहाँ भएको थियो ?      उत्तरः-  इटालीको पिसा 
चन्द्रमाको आफ्नै प्रकाश नभएको पत्ता लगाउने वैज्ञानिक को हुन् ?      उत्तरः-  ग्यालिलियो
पेन्डुलमको आविष्कार कसले गरेका हुन् ?       उत्तरः- ग्यालिलियो
तार बिनाको टेलिग्राफको आविस्कार गरेबापत मार्कोनिलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो ?      उत्तरः-  सन १९०९
 तापमापक यन्त्र ,ज्यामितीय कम्पास ,पानीको सतह बढाउने यन्त्रको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?      उत्तरः-  ग्यालिलियो
 भ्याकुममा ठूला वा साना सबै वस्तुहरु एउटै प्रवेगले खस्छन् भनी कसले पत्ता लगाए ?       उत्तरः- ग्यालिलियो
सन् १७०४ मा प्रकाशित Optics नामक कृतिका लेखक को हुन् ?       उत्तरः- न्यूटन
न्यूटनले आफ्नो प्रसिद्ध कृति Principia कुन भाषामा लेखेका थिए ?       उत्तरः- ल्याटिन भाषामा
सूर्यमा सात रगं हुन्छन् भन्ने कुरा इन्द्रणी र वर्णपटको उदाहरणबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ?      उत्तरः-  न्यूटन
 प्राइमरी र सेकेण्डरी रगंको पहिचान गर्ने वैज्ञानिक को हुन् ?      उत्तरः-  न्यूटन
 न्यूटनले चाल सम्बन्धमा प्रतिपादन गरेका नियम कति छन् ?      उत्तरः-  तीन
न्यूटनले चालका नियमहरु कहिले प्रतिपादन गरेका थिए ?       उत्तरः- सन् १६८७
जोन डाल्टन विज्ञानको कुन विधासँग सम्बन्धीत थिए ?       उत्तरः- रसायन शास्त्र
पदार्थको अणुभित्र इलेक्ट्रोन,प्रोटोन र न्यूटोन हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?      उत्तरः-  जोन डाल्टन
 माइकल फराडेको जन्म कहाँ भएको थियो ?       उत्तरः- बेलायतको नेविंगटन
 जेनेरेटरको आविष्कार कसले गरेका हुन् ?       उत्तरः- माइकल फराडे ( सन् १८३१)
कुनै पनि Circuit मा चुम्बकीय क्षेत्र वा शक्ति परिवर्तनशिल भएमा त्यो परिवर्तनको मात्रा विद्युत्मा परिणत हुन्छ भन्ने Law of Electromagnectic induction को प्रतिपादन गर्ने वैज्ञानिक को हुन् ?       उत्तरः- माइकल फराडे 
मेलम्ची वाटर लिमिटेडको गठन कहिले भएको हो?      उत्तरः-  वि.स. २०५३/५४ (वि.स. २०५३/५४ मा सर्वप्रथम मेलम्ची वाटर लिमिटेडको गठन भएको र २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भएपछी वि.स. २०६४ मा मेलम्ची आयोजना सम्पन्न गरि काठमाडौँमा खानेपानी वितरण गर्ने घोसित लक्ष २०७२ सम्म पनि पुरा भएको छैन । )
 बसाभा मेरीट ग्लोबल अवार्डबाट सम्मानित नेपाली पशु चिकित्सक को हुन्?      उत्तरः-  डा. मुक्तिनारायण श्रेष्ठ (पुर्वसचिव एवं पशु चिकित्सक डा. मुक्तिनारायण श्रेष्ठ थाईल्याण्डमा भएको विश्व भेटनरी कांग्रेसको ४० औ सभामा सो अवार्डबाट सम्मानित हुनुभएको हो।)
पाकिस्तानको इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा उत्कृस्ट डकुमेन्ट्रीको अवार्ड पाउने नेपाली डकुमेन्ट्री कुन हो?      उत्तरः-  सुनकाली (उक्त डकुमेन्ट्री भोजराज भाटले तयार परेका हुन्)
 पहिलो पटक सौर्य उर्जाबाट हवाईजहाजले ७२१२ किलोमिटर दुरी कहिले पार गर्यो?     उत्तरः-  सन् २०१५ जुलाई ३ (सौर्य उर्जाबाट चलेको सोलार इम्पल्स-२ नामको एक सिटे हवाई जहाजले २०१५ जुन २८ देखि जुलाई ३ सम्मको ४ दिन २१ घण्टा ५२ मिनेटमा जापानको नागोयादेखि अमेरिकाको हवाईसम्मको ७२१२ किलोमिटर यात्रा सफलतापुर्वक तय गरेको छ।)
भानु जयन्ति कहिले देखि मनाउन सुरु गरिएको हो?      उत्तरः-  २०१० असार २९ देखि (नेपाल शिक्षा परिषदले नेपालमा पहिलो पटक वि.स. २०१० असार २९ गते मनाएको थियो | पहिलो पटक मनाइएको जयन्ति १४० औ जयन्ति थियो।)
·                     कुसुण्डा जनजातिले कुन भाषा बोल्छन?      उत्तरः-  खाम्ची
 कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्रफल कति रहेको छ?      उत्तरः-  १७५ वर्ग किमी (कुल क्षेत्रफल १७५ वर्ग कि.मि रहेकोमा विभागले थप १०५ वर्ग कि.मि विस्तार गर्ने कार्य गरेको छ।)
लुम्विनी विकास गुरु योजना कसले तयार परेका हुन्?      उत्तरः-  केंजो टांगे (बुद्धको जन्मस्थल लुम्बिनीको विकासको गुरु योजना जापानी वास्तुकलाविद प्रोफेसर केंजो टांगेले सन् १९७८ मा तयार पारेका हुन्।)
दक्षिण एसियामा इजरायल संग दौत्य सम्बन्ध कायम गर्ने पहिलो राष्ट्र कुन हो?       उत्तरः-  नेपाल  ( नेपाल र इजरायल विच सन् १९६० को जनवरीमा दौत्य सम्बन्ध कायम भएको थियो)
मर्न पाउने अधिकार माग गर्दै अदालतमा रिट दायर गर्ने कानुन व्यवसायी को को हुन्?      उत्तरः-  उत्तम रिजाल र टकहरि नेपाल ( २०७२ असार २४ मा उनीहरुले मर्न पाउने अधिकारको माग गर्दै अदालतमा रिट दयार गरेका थिए । कानुन मा आत्महत्या वा मर्ने कोसिस गर्नुलाई अपराध मानिन्छ । )
रक्तकोष गोलाकार नभई हसिया आकारको हुने वंशानुगत रोगलाई के भनिन्छ?       उत्तरः-  सिकलसेल (यो रोग नेपालका थारु समुदायका केहि मानिसमा देखिएको छ । क्यानाडाको युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया विद्यार्थीले यसबारे अध्ययन गर्दै छन् । नेपालमा पहिलो पटक २०७२ असारमा यसको परिक्षण गरिएको छ ।)
काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथको प्रस्तावित लम्वाई कति छ?      उत्तरः-  ७२ कि.मि (भित्रि चक्रपथ:२७.२ किमी)
 नेपाल सरकारको स्वामित्व मा रहेका कतिवटा सस्थांन उद्योग हुन्?      उत्तरः- उत्तर ७ वटा
सबैभन्दा पहिले महिला वर्ष कहिले मानिएको थियो?      उत्तरः-  सन् १९७५ (विश्वमा पहिलो महिला वर्ष संयुक्त राष्ट्र संघले सन १९७५ मा मनाएको हो । सोहि वर्ष मेक्सिकोमा पहिलो महिला सम्मेलन पनि गरिएको हो ।)
 सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाएको कुराको खण्डन गर्दै इसापुर्व १३०० तिर नै चिनिया हरुले अमेरिका पत्ता लगाएको धारणा व्यक्त गर्ने ब्रिटिश रसायन शास्त्री को हुन्?      उत्तरः-  जोन र.स्काम्प 
 संसारकै चौथो सानु देश टुभालुमा कति मानिस बसोबास गर्छन?      उत्तरः-  १०,०००
 फलको राजा आप को, कति प्रजाति नेपालमा पाइन्छ?      उत्तर: १८ प्रजाति
हाउस पुलिंगभनेको के हो?      उत्तरः-  प्लट सिस्टम बाट फ्ल्याट सिस्टम तिर जाने योजना (राष्ट्रिय योजना आयोगले धेरै जग्गाको भरमा एउटा घर बनाउने र प्लट सिस्टम बाट फ्ल्याट सिस्टममा जाने उदेस्यले बाक्ला घर भएका शहरी क्षेत्रमा लागु गर्न लागेको नयाँ आवास नीतिलाई हाउस पुलिंगनीति भन्ने गरिन्छ।)
पोयमाण्डुके संग सम्बन्धित छ?      उत्तरः-  कविता वाचन कार्यक्रम
लोक सेवा आयोगले कहिले देखि अफिसर को परिक्षा लिन सुरु गरेको हो?      उत्तरः-  वि.स. २०१४ (वि.स. २००८ सालमा स्थापित भएपनि पहिलो पटक २०१४ साल देखि असिस्टेन्ट ब्लक डेभलपमेन्ट अफिसरको परिक्षा लिन सुरु गरेको हो ।)
नेपालमा विद्युतीय सार्वजनिक खरिद प्रणाली कहिले देखि लागु भएको हो?      उत्तरः-  २०७२ साउन १ गते
राष्ट्रिय चुरे संरक्षण दिवस कहिले मनाइन्छ?      उत्तरः-  असार २ गते
विश्व मरुभूमिकरण तथा खडेरी दिवस कहिले हो ?     उत्तरः-  जुन १७
 विश्व शरणार्थी दिवस कहिले मनाइन्छ ??      उत्तरः-  जुन २०
विश्व योग दिवस कहिले मनाइन्छ ?       उत्तरः-  जुन २१ ( पहिलो पटक: २०१५ जुन २१)
२०७२ असार ८ गते मनाइएको विश्व ओलम्पिक दिवस मा नेपालको नारा के थियो?      उत्तरः-  “विपत विरुद्द हामि लड्न सक्छौ
·                     २०७२ असार १५ मा मानिएको धान दिवस कति औ धान दिवस हो?      उत्तरः-  १२ औ
·                     नेपाल विद्यापति मैथिली भाषा साहित्यकार पुरस्कार कुन मन्त्रालय संग सम्बन्धित छ?      उत्तरः-  नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय (२ लाख रासीको उक्त पुरस्कार २०१५ मा जनकपुर धाम को रामानन्द युवा क्लबले प्राप्त गरेको छ)
काठ ताछ्ने, मुख कोदालो जस्तो बिड र कुटेको जस्तो भएको हतियारलाई के भनिन्छ?      उत्तरः-  बसिला
 मुगा र पत्थरको मालामा सानो कैडो झुन्ड्याई घाटीमा लगाईने गहना लाई के भनिन्छ?      उत्तरः-  मृगौतो
चौरी गाइको पुच्छरको रौ लाइ के भनिन्छ ??       उत्तरः-  चमर
शवलाइ मसानसम्म पुर्याउने जात्रालाई के भनिन्छ ?      उत्तरः-  मलाम, शवयात्रा, ढाढेजात्रा
हात्ती बाध्ने किलो वा स्तम्भ लाई के भनिन्छ ??      उत्तरः-  आलानस्तम्भ, आलान, खामारी
 पढ्दा पुस्तक राख्ने पछी फोल्ड गरि राख्न मिल्ने परम्परागत काठको टेबुललाई के भनिन्छ ??      उत्तरः-  कठौतोकापे, घोरि
 माथिल्लो जातिको बाबु र तल्लो जातिकी आमाबाट जन्मेको शिशुलाई के भनिन्छ ??      उत्तरः- अनन्तरज वा खवास
अत्यन्तै राम्री रुपवती स्त्री कसलाई मानिन्छ ?     उत्तरः-  किन्नरी, अप्सरा
थुप्रोको पर्यायवाची शब्दहरु के के हुन् ??      उत्तरः-  रास, खात, राशी


No comments:

Post a Comment