Friday, September 16, 2016

लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू

लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू 
                           

 सफलतामा खुशी मनाउनु राम्रो हो तर असफलताको शिक्षामा ध्यान दिनु त्योभन्दा पनि महत्वपूर्ण हो भन्ने विचारक को हुन् ? - बिल गेट्स , प्रमुख माइक्रोसफ्ट कर्पोरेसन
हाल विश्वकै बढी उमेरका व्यक्तिको रुपमा गिनिज बुकमा नाम रेकर्ड भएका व्यक्ति को हुन् ? - जापानका यातारो कोइडे
नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत भएको हो ?  - वि . सं . २००८ माघ २१ गते
 व्यवस्थापन
·सङ्गीत शिरोमणि भनी यज्ञराज शर्मालाई चिनिन्छ भने बाद्य शिरोमणि भनी कसलाई चिनिन्छ ?
·                     - उस्ताद गणेशलाल
मुटुबाट शरीरका विभिन्न भागमा रगत पुर्याउने रक्त नलीलाई के भनिन्छ ?  - धमनी (Arteries)
बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक भिक्टोरिया क्रसपाउने पहिलो नेपाली को हुन् ?  - कुलवीर थापा (प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरेका)
 महान दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ? - ग्रिसको एथेन्स सहरमा
हाल आसियानका सदस्य राष्ट्र कति रहेका छन् ? - १०
सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?  - एक (माल्दिभ्सकी फथिमाथ धियान शैयाद)
सन् २०१५ अगस्ट २०-२९ सम्म नेपालमा सम्पन्न प्रथम संस्करणको यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि कसले जित्यो ?  - नेपाल (उपविजेताः भारत)
 नेपालमा सर्वप्रथम स्थापना भएको औधोगिक क्षेत्र कुन हो ? - बालाजु औधोगिक क्षेत्र (वि . सं . २०१६)
 नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनी कुन ठाउँलाई चिनिन्छ ?   - वीरगञ्ज
 नेपालको सबैभन्दा पहिले स्थापना भएको वाणिज्य बैङ्क कुन हो ? - नेपाल बैङ्क लिमिटेड
 रेडक्रसका संस्थापक को हुन् ?  - हेनरी ड्युना
Optical Fiber केसँग सम्बन्धित छ ?  - दूरसञ्चार र भू-उपग्रह
नेपालीले नेपालीका लागि भन्ने नारा कसको हो ? - प्रथम गैरआवासीय नेपाली सम्मेलन-२०६०
अपराधिहरुलाई खोजतलास एवं पक्राउ गर्न अन्तर्राष्ट्रियस्तरमा जारी गरिने सूचनालाई के भनिन्छ ?   - रेड कर्नर नोटिस
·लोपोन्मुख कुसुन्डा जातिबाट नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?   - राजामामा (तनहुँ)
 नेपालको बहुचर्चित सिक्टा आयोजना कुन जिल्लामा पर्छ ?  - बाँके
२०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?  - १०९
 गौतम बुद्धको पहिलोपटक आफ्नो ज्ञानको प्रचार-प्रसार गरेको स्थल (ठाउँ) कुन थियो ?  - सारनाथ
भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?   - धर्म कचहरी
ग्रिनविच कति डिग्री देशान्तरमा पर्छ ?  - ० डिग्री
सरकारले २०७२ भदौमा त्रिभुवन विश्वविद्यालको उपकुलपतिमा कसलाई नियुक्त गर्यो ?  - प्रा . डा . तीर्थराज खनिया
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा अस्थायी सदस्य राष्ट्र कति हुन्छन् ?   - १० (दश)
नेपालमा धामी-झाँक्रीको गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?  - ढ्याङ्ग्रो
माधवीकसले लेखेको कुन विधाको रचना हो ? - मदनमणि दिक्षितको उपन्यास
वि . सं . २०७२ भदौ १२ मा पारिजात बाल साहित्य सम्मानबाट सम्मानित हुने साहित्यकार को हुन् ?   - शारदारमण नेपाल
नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डे कहाँ वीरगति प्राप्त गरेका थिए ? - कीर्तिपुर
आ. ब . २०७१/७२ मा नेपालले १८० मुलुकसँग गरो द्विपक्षीय व्यापारमध्ये कति मुलुकसँग व्यापारमा नेपाल नाफामा रहेको छ ? - ३१
सार्क महासचिव नभएको सार्क मुलुक कुन हो ?  – अफगानिस्तान
विमानचालक पोत बनाउने भारत विश्वको कति औ देश हो ? – पाँचौ
विश्वमा हालसम्म सबैभन्दा बढी पटक विवाह गरी विश्व किर्तिमान राख्ने महिला लिन्डा बोल्फ हुन्, भने उनले कतिपटक विवाह गरेर विश्व रेर्कड छ ? – २४ पटक
 संसारभर एमआरपी ३२ पृष्ठको छ भने त्यसमा कतिवटा तस्विर प्रयोग गरिएको छ ? – १७ वटा
लैगिंक उत्तरदायी बजेटको शुरुवात कुन देशबाट भएको हो ? – अस्टेलिया
जापानमा कुन दिन राष्ट्रिय कफी दिवश मनाइन्छ ? – अक्टोबर १ तारिख
कुन खाडी मुलुकमा जाइफललाई अवैधानिक मानिन्छ ? – साउदी अरब
 गण्डकी अञ्चलबाट धौलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ? – पर्वत
रामेछाप र तनहुँ जिल्ला कुन कुन कुराले नितान्त समानता छन् दुवैको क्षेत्रफल १५४६ वर्ग किमी
 साइपाल हिमाल कुन जिल्लामा अवस्थित छ ? – बझाँङ्ग
अलुतगामा कुन दक्षिण एसियाली मुलुकको पर्यटकिय सहर हो ? – श्रीलंका
 काठमाडौं महानगरपालिकामा अवस्थित राष्ट्रिय सभागृह को स्थापना कहिले भएको हो ? – वि.सं २०२७
पृथ्वीनारायण शाहले राज्य एकीकरणको सन्र्दभमाा पहिलो विजय नुवाकोट कहिेले गरेका हुन् ?  – वि.सं १८०१ आश्विन १५
 विश्वका ती कुन सम्राट हुन् जो युरोपमा जन्मे , एसियामा मरे र अफ्रिकामा समाधिस्थ गरिए ?– अलेक्ज्यान्डर द ग्रेट
कवि विरशाली पन्त कुन अञ्चलको पहिलो साहित्यकार हुन् ? – धौलागिरी
वियोन्ड द ह्वाइटहाउस कुन पूर्व अमेरिकी राष्ट्रपतिको आत्मकथा हो ? – जिम्मी कार्टर
 कागजको मान्छे नामक संस्मरणात्मक निबन्ध संग्रहालयको नाम के हो ? – कृष्ण धारावासी
 नेपालको सबैभन्दा पहिलो साक्षर घोषणा भएको चितवन जिल्लाको कुन गाविस हो ? – फूलबारी
 नेपालमा सबैभन्दा पहिलो पूर्ण साक्षर घोषणा भएको नगरपालिका कुन हो ? – तानसेन नगरपालिका
 वि.सं २०७१ असार ३२ गते पूर्ण साक्षर घोषणा गरिएको नेपालको पाँचौ जिल्ला कुन हो ? –     मुस्ताङ
नेपालको कुन मन्दिर दिनहुँ मुसालाई खाना खुवाउने गरिन्छ ललितपुरको ?  – गोल्डेन टेम्पल
 महाभारतअनुसार पाण्डवहरुले इन्द्रप्रस्थको निर्माण कुन नदीको किनारमा बनाएका थिए ?  – यमुना
स्वामी विवेकानन्दको बास्तविक नाम नरेन्द्र दत्त हो भने प्रसिद संगितकार तानसेनको खास नाम के नेपालमा गरिएको एक अध्ययन अनुसार करिब कति प्रतिशत नेपालीले जीवनमा एकपटक पनि आफ्नो रक्तचाप जचाउँदैनन् ? – ४३ प्रतिशत
 केन्द्रिय तथ्यांक विभागका अनुसार सहरी क्षेत्रका नेपालीले खानामा ४५.१ प्रतिशत खर्च गर्छन भने ग्रामिण क्षेत्रकाले खानामा कति प्रतिशत खर्च गर्छन ? – ६२.५ प्रतिशत
विश्वको सबैभन्दा ठूलो उर्जा निर्यातकर्ता देश रुस हो भने सबैभन्दा ठूलो उर्जा आयातकर्ता मुलुक कुन हो ?  – चीन
 हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?   - आस्ट्रोनौटिक्स
जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?   - कार्ल एरेली
जैविक प्रविधि कति प्रकारका हुन्छ ?   -
 विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट च्याउको उत्पादन कुन देशमा भएको मानिन्छ ?  - चाइना
 नेपालमा बनस्पति बिभाग अन्तर्गत टिसु कल्चर प्रयोगशालाको स्थापना कहिले गरियो ?   - बि.स. २०३४
 दुधबाट दहि, सागबाट गुन्द्रुक तथा मर्चाबाट रक्सि बनाउने पद्दति के को परम्परागत उदाहरण हो ?   - जैविक प्रविधि
कुनै प्राणि जस्तै सतप्रतिशत जिन संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?  - क्लोनिंग
 गोल्डेन राइसको उत्पादन के को उदाहरण हो ?  - जैविक प्रविधि
 नेपालमा टिस्सु कल्चरमा आधारित आलु बिकाश कार्यक्रम कहाँ संचालन गरिएको छ ?   - खुमलटार
 सन् २००३ मा गरिएको सर्वेक्षनमा एसियामा रहेको राष्ट्रिय निकुन्जहरु मध्ये जैविक बिबिधताका लागि उत्कृष्ट मानिएको राष्ट्रिय निकुन्ज कुन हो ?   - चितवन राष्ट्रिय निकुन्ज


No comments:

Post a Comment