महिला बिकास सहायक २०७२ मा सामान्यज्ञान खण्डमा सोधिएका केहि प्रश्नका
उत्तर सहित
·
बाणिज्य महासागर भनेर कुन
महासागरलाई चिनिन्छ ? -आन्ध्र महासागर
·
दिएका मध्ये कुन क्षेत्रिय सँगठन
होइन ? -UN (दिइएका मध्ये)
·
सुम्निमा कृति कसको रचना हो ? -बि. पी. कोइराला
·
गणतन्त्र नेपालको पहिलो
प्रधानमन्त्री को हुन ? -पुष्पकमल दाहाल ‘प्रचन्ड’
·
धान नाच कुन जातिले नाच्ने गर्छन् ? -लिम्बु
·
दिएका मध्ये 22 से र 24 से राज्य कुन होईन ? -मकवानपुर (दिइएका मध्ये)
·
प्रसिद्ध काँक्रेबिहार कहाँ पर्छ ? -सुर्खेत
·
नेपालको दोस्रो ठूलो बिकाशक्षेत्र
कुन हो? - पश्चिमान्चल बिकाश क्षेत्र
·
20औँ बिश्वकप फुटवल प्रतियोगिता 2014 कहाँ सम्पन्न भएको थियो ? -ब्राजिल
·
मदन पुरस्कार प्राप्त गर्ने प्रथम
महिला को हुन ? -पारिजात
·
वन ऐन अनुसार वनको वर्गिकरण कती
प्रकारमा गरिएको छ ? – सात प्रकारमा
·
Calcium को कार्य के सँग सम्बन्धित छ ? -हाड र दाँत सँग सम्बन्धित
·
B C G खोप शरीरको कुन भागमा लगाइन्छ ? -दायाँ हातको माथिल्लो पाखुरामा लगाइन्छ ।
·
पासाङलामु चुली कुन हिमाललाई
नामाकरण गरिएको छ ? -जासम्बा हिमाल
·
दास प्रथा अन्त्य कहिले भएको थियो ? – बि.स. 1981
·
नेपालमा जनमत संग्रह कहिले सम्पन्न
भएको थियो ?– बि.स. 2037/01/ 20
·
औद्योगिक क्रान्ति सुरु कुन देशबाट
भएको हो ? -बेलायत
·
भूकम्पबाट मानबिय क्षति भएको दोस्रो
जिल्ला कुन हो ?– काठमाडौं
·
“प्रत्येक कार्यमा बराबर र बिपरीत
प्रतिक्रिया हून्छ ।” न्युटनको चाल सम्बन्धी कुन नियम हो ? –तेस्रो नियम
·
चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न
कति समय लाग्दछ ? -27 दिन 7 घण्टा
·
स्वेज नहरको गहिराइ कति छ ? -24 मिटर
·
चालु त्रिवर्षीय योजनामा गरिविको
रेखामुनी रहेको जनसंख्या कती प्रतिशत पुर्याउने लक्ष्य छ ? – १८ %
·
महिला हिंसा बिरुद्धको दिवस कहिले
मनाइन्छ ? – नोभेम्वर २५
·
UNO को पुस्तकालय लाई के भनेर चिनिन्छ ? — ड्यागह्यामर पुस्तकालय
·
दास क्यापिटल कुन सर्जकको कृति हो ? – कार्ल मार्क्स
·
२०७१ सालको अल्ट्रा म्याराथन जित्ने
खेलाडी को हुन ? – सुदिप गुरुङ्
No comments:
Post a Comment