चलचित्र
सम्बन्धी जानकारी.........
·
नेपाली भाषाको पहिलो चलचित्र – सत्य हरिश्चन्द्र
·
नेपालमा बनेको पहिलो चलचित्र – आमा(२०२२)
·
पहिलो रगिँन नेपाली चलचित्र – कुमारी
·
निजिक्षेत्रबाट बनेको पहिलो नेपाली
चलचित्र – माईतिघर
·
नेवारी भाषाको पहिलो चलचित्र – शिलु
·
लिम्बु भाषाको पहिलो चलचित्र – खाप्पुना मरङ्ना
·
पहिलो नेपाली अभिनेता – शिवशंकर मानन्धर (आमा)
·
पहिलो नेपाली नायिका – भुवन थापा (चन्द), आमा चलचित्र
·
चलचित्र संस्थानद्धारा निर्मीत
पहिलो चलचित्र – मनको बाँध
·
ओस्कार अवार्डका लागि नोमिनेटेड – क्याराभान
·
पहिलो महिला निर्देशक – सुचित्रा श्रेष्ठ
·
नेपालको पहिलो सिनेमा हल – जनसेवा सिनेमा हल
·
नेपाल टेलिभिजनद्दारा प्रशारित
पहिलो टेलिचलचित्र – पृथ्वीनारायण शाह
·
नेपाल टेलिभिजनद्दारा प्रशारित प्रथम
संस्कृत भाषाको टेलिचलचित्र – गुरु दक्षिणा
·
नेपालको पहिलो सिनेमास्कोप चलचित्र – राँको
·
नेपाल चलचित्र संस्थानको स्थापना – २०२८ कार्तिकमा
·
सर्वप्रथम रजत जयन्ती मनाउने नेपाली
चलचित्र – कुसुमे रुमाल
·
धिमाल भाषाको पहिलो चलचित्र – उनी
·
राई भाषाको प्रथम चलचित्र – साईबुङ (कुटुम्ब)
·
नेपालको पहिलो गिती चलचित्र – गौँथली
·
इन्टरनेटमा राखिएको पहिलो नेपाली
चलचित्र – बादलपारि
·
समुद्र पारी छायांकन गरिएको पहिलो – कस्तुरी
·
नेपालमा बनेको पहिलो 3D चलचित्र - भिजिलान्ते
No comments:
Post a Comment