लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू
सरकारले लखन थापालाई औपचारीक रुपमा प्रथम सहिद घोषणा कहिले गर्यो ? उत्तर :- वि.स. विश्वकै होचा व्यक्तिका रुपमा वि.स. २०६८ फागुन १४ गते गिनिज बुक मा नाम लेखाउन निजामति सेवा नियमावली १२ औ पटक संशोधन कहिले भएको थियो ? उत्तर :- वि.स. २०७२ असोज ७
आ.व.२०७१/०७२ उत्कृष्ट जिविस कुन जिल्लालाई घोषणा गरियो ? उत्तर :- सिन्धुपाल्चोक र धनकुटा
नेपाल सरकारले २०७२ साउन २० गते नेपालको २१ औं मुख्य सचिवको रुपमा कसलाई नियुक्त गरेको छ? उत्तर :- सोमलाल सुवेदी
क्यानडामा आयोजित महिला बिश्वकप फुटबल २०१५ को उपाधी कुन देशले जितेको छ ? उत्तर :- अमेरिका
वि स २०७१ माघ देखि २०७२ असोज ३० सम्म सन्चालित राष्ट्रिय फुटबल लिग प्रतियोगिताको उपाधी कुन क्लबले जित्यो ? उत्तर :- थ्रीस्टार क्लब
नेपाल राष्ट्र बैंकद्वारा साउन ७, २०७२ मा सार्वजनिक १३ औं मौद्रिक नीतिमा आर्थिक वृद्धि दर कती प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ ? उत्तर :- ६ प्रतिशत
सिएनएन हिरो - २०१५ उपाधी कसलाई प्रदान गरियो ? उत्तर :- अमेरिकि नागरिक म्यागी डोयन
नेपाल सरकारले आ व २०७२-७३ लाई कुन वर्षको रुपमा मनाउदैछ ? उत्तर :- वजेट कार्यान्वयन वर्ष
नेपाल र चीनबीचको रसुवागढी नाका कहिले सञ्चालन भएको थियो ? उत्तर :- वि.स. 2071 मंसिर 15गते
भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता कहिले भयो ? उत्तर :- वि.स. 2072 भाद्र 7
सन् २०१५ सेप्टेम्बर २०१५ बाट कार्यन्वयन हुने १५ वर्षे दिगो विकासको लक्ष्य अनुसार नेपालको गरिबी कती प्रतिशत कायम गर्ने योजना छ ? उत्तर :- ६%
नेपालमा हालै विनासकारी भुकम्प कहिले आएको थियो ? उत्तर :- वि स २०७२ बैशाक १२ गते
राष्ट्र बैंकद्धारा गरिएको पाँचौं पारिवारिक बजेट सर्वेक्षणअनुसार एक नेपाली परिवारको औसत मासिक आम्दानी कति रहेको छ ? उत्तर :- रु.३०,१२१ /-
अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ? उत्तर :- ७.५ प्रतिशत
वि.सं २०७२ असोर १ को घोषणा पश्चात नेपालमा नगरपालिकाको संख्या कति पुगेको छ ? उत्तर :- 217
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटका रुपमा के चयन गरिएको छ ? उत्तर :- अर्ना
नेपालको इतिहासमै पहिलोपल्ट संविधानसभाबाट संविधान जारी कहिले भयो ? उत्तर :- वि.सं २०७२ असोज ३ गते
नेपालको संविधान २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका बिषय कति वटा छ ? उत्तर :- ४
प्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले हालै प्रकाशन गरेको Biography को शिर्षक के रहेको छ ? उत्तर :- Playing It My Way
नेकपा एमाले उम्मेद्धार श्री विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ? उत्तर :- वि.स. २०७२ कार्तिक ११
सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक" लाई राष्ट्रपती रामवरण यादव ले कहिले प्रमाणिकरण गरेका थिए ? उत्तर :- वि.स. २०७१ बैशाख २८
अमेरिकि सरकारले कहिलेदखि समलिगिं विवाहलाइ कानूनि मान्यता प्रदान गर्यो ? उत्तर :- सन २०१५ जूलाइ ५
नेपालको संविधान २०७२ मा कतिवटा मौलिक हक छन ? उत्तर :- ३१ ओटा
हाल नेपालमा मध्यवर्ति क्षेत्रको संख्या कति छ ? उत्तर :- १२ ओटा
नेपाल सरकारले महान्यायधिवक्तामा २०७२-०६-२८ गते कसलाई नियुक्त गर्यो ? उत्तर :- हरी कृष्ण कार्कि
NOC ले भारतको 40 बर्षे एकाधिकार तोड्दै China National Petroleum Corporation संग ऐतिहाँसिक सम्झौता कहिले गरेको हो ? उत्तर :- वि.स.2072-07-11
No comments:
Post a Comment