निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहित
निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहित
(सुत्र:
सेवा प्रदायकको आचरनहरू)
१)से- सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नु (दफा ५४ग)
२)
वा-वास्तविक सम्पति विवरण पेश गर्नु(दफा ५४)
३) प्र-प्रदर्शन र हडताल गर्न प्रतिबन्ध(दफा ५०)
४) दा-दान, उपहार,चन्दा आदि प्राप्त गर्न र सापट
लिनमा प्रतिबन्ध (दफा ४७)
५) य- यातना दिन नहुने (दफा ५४क)
६) क-कम्पनीको स्थापना र संचालन तथा व्यापार व्यवसाय
गर्न नहुने(दफा४८)
७)को-कुनै पनि सरकारी कामकाजसम्बन्धी समाचार प्रकास
गर्नमा प्रतिबन्ध (दफा ४६)
८)आ-आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नुपर्ने (दफा
५५)
९) च-चेतावनी दिन सक्ने (दफा५५क)
१०) र-राजनीतिमा भागलिन नहुने (दफा ४४)
११) न- निर्वाचनमा भागलिन नहुने(दफा ४९)
१२) ह-हडताल,थुनछेक
तथा घेराउ गर्नमा प्रतिबन्ध(दफा५१)
१३)रू-राजनैतिक वा आवाञ्छनीय प्रभाव पार्न नहुन(दफा४३)
आदि।
लोकसेवा बिषयगत सुत्रहरू
- आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित को लागि यहा Click गर्नु होस
- नेपालमा ऊर्जा संकट हुनुका कारणहरू सुत्र सहित को लागि यहा Click गर्नु होस
- नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
- निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
- जैविक बिबिधताकाे महत्व सुत्र सहितको लागि यहा Click गर्नु होस
- जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहितको लागि यहा Click गर्नु होस
- जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहितको लागि यहा Click गर्नु होस
- आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहितको लागि यहा Click गर्नु होस
- लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहितको लागि यहा Click गर्नु होस
- कार्यालय व्यवस्थापनको महत्व सुत्रसहितको लागि यहा Click गर्नु होस
- पर्यटन क्षेत्रका बिकासका लागि गर्नु पर्ने सुधारहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
- वातावरण प्रदुषणका कारणहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
- बसाइँसराइका प्रमुख कारण वा तत्वहरू सुत्रसहित को लागि यहा Click गर्नु होस
- वातावरण व्यवस्थापनको क्षेत्र,आयाम,आवश्यकत्ता र महत्वहरू:- (खरिदार,२०७३) सुत्रसहितको लागि यहा Click गर्नु होस
- समानुपातिक प्रतिनिधित फाइदा तथा सबल पक्ष सुत्रसहितको लागि यहा Click गर्नु होस
- सुशासनका बिशेषता,मान्यता, चरित्र, तत्वहरूको लागि यहा Click गर्नु होस
No comments:
Post a Comment