Tuesday, September 20, 2016

जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहित

जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहित 

🔷➡➡ सुत्र ( आउ रामु स्वदेशमा ) 
आ- आर्थिक तथा सामाजिक विकासका पूर्वाधार खड़ा गर्न।

उ- उत्पादनमा बृद्धि गर्न।

रा- राष्ट्रिय स्वार्थको प्रवद्र्धन गरी देशमा सुशासन स्थापना गर्न।
 
मु- मुलुकमा आइपर्ने समस्याको सामाधान गर्न।
 
स- समय अनुसार प्रविधिको उपयोग गरी देशलाई विकासको बाटो तर्फ अगाडी बढाउन।

व- वस्तु तथा सेवाको वितरण गर्ने माध्यम नै भएकोले यसको मह्त्व छ।

दे- देशको सर्वाङगीग विकास गर्न।

स- संगठनको महत्वपूर्ण साधन भएकोले यसको महत्व छ।
 
मा- मानवनिर्मीत तथा प्राकृतिक स्रोत साधनको दक्षतापुर्ण उपयोग गर्न।

लोकसेवा बिषयगत सुत्रहरू 




  1. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित को लागि यहा Click गर्नु होस

  2. नेपालमा ऊर्जा संकट हुनुका कारणहरू सुत्र सहित को लागि यहा Click गर्नु होस

  3. नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू सुत्र सहितको लागि यहा Click गर्नु होस

  4. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहितको लागि यहा Click गर्नु होस

  5. जैविक बिबिधताकाे महत्व सुत्र सहितको लागि यहा Click गर्नु होस

  6. जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहितको लागि यहा Click गर्नु होस

  7. जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहितको लागि यहा Click गर्नु होस

  8. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहितको लागि यहा Click गर्नु होस

  9. लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहितको लागि यहा Click गर्नु होस

  10. कार्यालय व्यवस्थापनको महत्व सुत्रसहितको लागि यहा Click गर्नु होस

  11. पर्यटन क्षेत्रका बिकासका लागि गर्नु पर्ने सुधारहरू सुत्रसहितको लागि यहा Click गर्नु होस

  12. वातावरण प्रदुषणका कारणहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  1. बसाइँसराइका प्रमुख कारण वा तत्वहरू सुत्रसहित को लागि यहा Click गर्नु होस

  2. वातावरण व्यवस्थापनको क्षेत्र,आयाम,आवश्यकत्ता र महत्वहरू:- (खरिदार,२०७३) सुत्रसहितको लागि 

  3. यहा Click गर्नु होस

  4. समानुपातिक प्रतिनिधित फाइदा तथा सबल पक्ष सुत्रसहितको लागि यहा Click गर्नु होस


  5. सुशासनका बिशेषता,मान्यता, चरित्र, तत्वहरूको लागि यहा Click गर्नु होस


No comments:

Post a Comment