Tuesday, September 20, 2016

आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहित

आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहित 
सुत्र : (आन्तरिक लेखा )
आ- आर्थिक कारोबारहरूको अभिलेख आवधिक बनाइ राख्न।

न- नियमित,सन्तुलित र स्वच्छ आर्थिक प्रशासन सञ्चालनमा सहयोग पुर्याउन।
त- तत्काल कारोवारहरूमा भएको कुनै गल्ती,कमजोरी,वा त्रुटी समयमा नै सुधार गर्न।
 रि- रकम फस्र्योंट,जिन्सी समानको हिनामीना र भ्रष्टाचार भए गरेको पाइएमा तुरन्त जानकारी गराउन।
क- कानुनको पालनामा सहयोग पुर्याउन।
लेखा- लेखाकोपरीक्षणको प्रतिवेदन तयार पारी अन्तिम लेखापरीक्षणलाई सहयोग पुर्याउन।

लोकसेवा बिषयगत सुत्रहरू 





  1. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित को लागि यहा Click गर्नु होस
  2. नेपालमा ऊर्जा संकट हुनुका कारणहरू सुत्र सहित को लागि यहा Click गर्नु होस
  3. नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
  4. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
  5. जैविक बिबिधताकाे महत्व सुत्र सहितको लागि यहा Click गर्नु होस
  6. जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहितको लागि यहा Click गर्नु होस
  7. जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहितको लागि यहा Click गर्नु होस
  8. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहितको लागि यहा Click गर्नु होस
  9. लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहितको लागि यहा Click गर्नु होस
  10. कार्यालय व्यवस्थापनको महत्व सुत्रसहितको लागि यहा Click गर्नु होस
  11. पर्यटन क्षेत्रका बिकासका लागि गर्नु पर्ने सुधारहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  12. वातावरण प्रदुषणका कारणहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  13. बसाइँसराइका प्रमुख कारण वा तत्वहरू सुत्रसहित को लागि यहा Click गर्नु होस
  14. वातावरण व्यवस्थापनको क्षेत्र,आयाम,आवश्यकत्ता र महत्वहरू:- (खरिदार,२०७३) सुत्रसहितको लागि यहा Click गर्नु होस
  15. समानुपातिक प्रतिनिधित फाइदा तथा सबल पक्ष सुत्रसहितको लागि यहा Click गर्नु होस
  16. सुशासनका बिशेषता,मान्यता, चरित्र, तत्वहरूको लागि यहा Click गर्नु होस

No comments:

Post a Comment