लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहित
⬜
◻
◻
◻
◻
◻
◻
◻
◻
◻
◻
◻
◻
◻
⬜
👉
🌹सुत्र { अाज सालि संग काभ्रे अाकाे थिए ।}
🌹
👈



















⏩अा= अार्थिक काराेबार सम्बद्द लेखाकाे शुद्दता परिक्षण गर्नु,
⏩ज=जवाफदेहिता, कार्यकुशलता, ब्यबसायिक दक्षता प्रबर्दन गर्नु,
⏩सा=सार्बजनिक उतरदायित्तव र बैधानिकता प्रबर्दन गर्नु,
⏩लि=लिखित प्रमाणकाे रूपमा पेश गर्नु,⏩ज=जवाफदेहिता, कार्यकुशलता, ब्यबसायिक दक्षता प्रबर्दन गर्नु,
⏩सा=सार्बजनिक उतरदायित्तव र बैधानिकता प्रबर्दन गर्नु,
⏩सं=सम्पति एंब दायित्वकाे बास्तबिकता एकिन गर्नु,
⏩ग=गल्ति छलकपट पत्ता लगाउनु र राेकथाम गर्नु,
⏩का= कानुनत, करकाे लागि अावस्यक जानकारि उपलब्द गराउनु,
⏩भ्र=भ्रष्टाचार नियन्त्रय तथा अार्थिक सुशासन कायम गर्नु,
⏩अा=अान्तरिक जाँच तथा नियन्त्रयण प्रणालिलाइ सुदृढ बनाउनु,
⏩काे=काराेबारहरूकाे बिश्वसनियता परिक्षण गर्नु,
⏩थि=ठिक तरिकाले अायगत तथा पुजिगत काराेबार स्पस्ट भए नभएकाे जाँच गर्नु,
⏩ए= एेन कानुन मा भएकाे प्राबधानहरू पुरा गरेकाे नगरेकाे रूजु गर्नु ।
लोकसेवा बिषयगत सुत्रहरू
- आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित को लागि यहा Click गर्नु होस
- नेपालमा ऊर्जा संकट हुनुका कारणहरू सुत्र सहित को लागि यहा Click गर्नु होस
- नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
- निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
- जैविक बिबिधताकाे महत्व सुत्र सहितको लागि यहा Click गर्नु होस
- जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहितको लागि यहा Click गर्नु होस
- जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहितको लागि यहा Click गर्नु होस
- आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहितको लागि यहा Click गर्नु होस
- लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहितको लागि यहा Click गर्नु होस
- कार्यालय व्यवस्थापनको महत्व सुत्रसहितको लागि यहा Click गर्नु होस
- पर्यटन क्षेत्रका बिकासका लागि गर्नु पर्ने सुधारहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
- वातावरण प्रदुषणका कारणहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
- बसाइँसराइका प्रमुख कारण वा तत्वहरू सुत्रसहित को लागि यहा Click गर्नु होस
- वातावरण व्यवस्थापनको क्षेत्र,आयाम,आवश्यकत्ता र महत्वहरू:- (खरिदार,२०७३) सुत्रसहितको लागि यहा Click गर्नु होस
- समानुपातिक प्रतिनिधित फाइदा तथा सबल पक्ष सुत्रसहितको लागि यहा Click गर्नु होस
- सुशासनका बिशेषता,मान्यता, चरित्र, तत्वहरूको लागि यहा Click गर्नु होस
No comments:
Post a Comment