Friday, December 16, 2016

नेपालमा सार्वजनिक,निजी र सहकारी क्षेत्रका समस्याहरू सुत्रसहित

🔷सुत्र (प्रम प्रचण्ड दहाल भए )
प्र- प्रतिस्पर्धात्मक क्षमताको अभाव, 
 
म- मानवीय पक्षको वेवास्ता-कर्मचारीको सेवाको सुरक्षाको अभाव,
 
प्र- प्रभावकारी अनुगमन तथा मूल्याङकन र अनुसन्धान विकासको अभाव,
च- चन्दा र फिरौती जस्ता कारणले गर्दा वातावरण अनुकुल भएको छैन। 
 
ण-नाफामुखी,शहरमुखी,निर्यातभन्दा आयात तर्फ बढ्दै,

 ड- Data based Monitoring system कमजोर, 
 
द- दक्ष जनशत्तिको अभाव,
 
हा- हड्ताल,चक्काजाम,अघोषित नाकाबन्दीको समस्या,
 
ल- लगानीमैत्री वातावरण,पूँजी र प्रविधिको अभाव, 
 
भ- भ्रष्टाचार तथा चुहावट र राजनैतिक अस्थिरता बढ्दै , 
 
ए- एन नियम समय सापेक्ष सुधार नहुनु आदि हुन। 

  1. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित को लागि यहा Click गर्नु होस
  2. नेपालमा ऊर्जा संकट हुनुका कारणहरू सुत्र सहित को लागि यहा Click गर्नु होस
  3. नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
  4. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
  5. जैविक बिबिधताकाे महत्व सुत्र सहितको लागि यहा Click गर्नु होस
  6. जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहितको लागि यहा Click गर्नु होस
  7. जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहितको लागि यहा Click गर्नु होस
  8. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहितको लागि यहा Click गर्नु होस
  9. लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहितको लागि यहा Click गर्नु होस
  10. कार्यालय व्यवस्थापनको महत्व सुत्रसहितको लागि यहा Click गर्नु होस
  11. पर्यटन क्षेत्रका बिकासका लागि गर्नु पर्ने सुधारहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  12. वातावरण प्रदुषणका कारणहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  13. बसाइँसराइका प्रमुख कारण वा तत्वहरू सुत्रसहित को लागि यहा Click गर्नु होस
  14. वातावरण व्यवस्थापनको क्षेत्र,आयाम,आवश्यकत्ता र महत्वहरू:- (खरिदार,२०७३) सुत्रसहितको लागि यहा Click गर्नु होस
  15. समानुपातिक प्रतिनिधित फाइदा तथा सबल पक्ष सुत्रसहितको लागि यहा Click गर्नु होस
  16. सुशासनका बिशेषता,मान्यता, चरित्र, तत्वहरूको लागि यहा Click गर्नु होस


No comments:

Post a Comment