Sunday, September 25, 2016

२०७३ आश्विन ०५ - बिषयगत

२०७३ आश्विन ०५ - बिषयगत

२०७३ आश्विन ०५ - बस्तुगत

२०७३ आश्विन ०५ - बस्तुगत

२०७३ भाद्र २२ - बिषयगत

२०७३ भाद्र २२ - बिषयगत

२०७३ भाद्र २२ - बस्तुगत

२०७३ भाद्र २२ - बस्तुगत

२०७३ साउन २६

२०७३ साउन २६                                            

२०७३ साउन १२ - बस्तुगत

२०७३ साउन १२ - बस्तुगत

२०७३ साउन १२ - बिषयगत

२०७३ साउन १२ - बिषयगत

२०७३ असार २९ - बस्तुगत

२०७३ असार २९ - बस्तुगत
                           

2073 असाढ 29 बिसयगत

2073 असाढ 29 बिसयगत

Wednesday, September 21, 2016

लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहित

लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहित

👉🌹सुत्र { अाज सालि संग काभ्रे अाकाे थिए ।}🌹👈
अा= अार्थिक काराेबार सम्बद्द लेखाकाे शुद्दता परिक्षण गर्नु,
ज=जवाफदेहिता, कार्यकुशलता, ब्यबसायिक दक्षता प्रबर्दन गर्नु,
सा=सार्बजनिक उतरदायित्तव र बैधानिकता प्रबर्दन गर्नु,

शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु ......

शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु ........
प्राथमिक तह वस्तुगत प्रश्नहरु 
सही उत्तरमा रेजा चिन्ह लगाउनुहोस् ।
१) जिल्ला शिक्षा समितिमा कम्तीमा कति जना शिक्षकहरु रहने प्रावधान छ ?
क) ३ जना

Tuesday, September 20, 2016

शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु (माध्यमिक तह).

शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु (माध्यमिक तह)......
माध्यमिक तहका वस्तुगत प्रश्नहरु 

१) विद्यालय क्षेत्र सुधार योजना अनुसार आधारभूत तहको प्रधानाध्यापक हुनको लागि न्यूनतम 
शैक्षिक योग्यता कति हो ?
क) एस.एल.सी. 
ख) प्रमाण पत्र तह 

शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु (नि. माध्यमिक तह)...

शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु (नि. माध्यमिक तह)......
नि. माध्यमिक तहका वस्तुगत प्रश्नहरु 
१) माध्यमिक तहको सामुदायिक विद्यालय खोल्ने अनुमतिका लागि विद्यालय सञ्चालनको सुरक्षण वापत विद्यालयले कति रकम धरौटी राख्नुपर्ने प्रावधान छ ?
क) दुई लाख 

शिक्षक सेवा आयोगमा सोधिएका पुराना वस्तुगत प्रश्न- उत्तरहरु.....

शिक्षक सेवा आयोगमा सोधिएका पुराना वस्तुगत प्रश्न- उत्तरहरु.....
शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको हो ?
> दफा १९
शिक्षाऐन २०२८(संशोधनसहित) मागाउँ शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ?
> गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम गर्न तोकिएको व्यक्ति

महिला बिकास सहायक २०७२ मा सामान्यज्ञान खण्डमा सोधिएका केहि प्रश्नका उत्तर सहित

महिला बिकास सहायक २०७२ मा सामान्यज्ञान खण्डमा सोधिएका केहि प्रश्नका उत्तर सहित
·                     बाणिज्य महासागर भनेर कुन महासागरलाई चिनिन्छ ? -आन्ध्र महासागर
·                     दिएका मध्ये कुन क्षेत्रिय सँगठन होइन ?  -UN (दिइएका मध्ये)
·                     सुम्निमा कृति कसको रचना हो ? -बि. पी. कोइराला
·                     गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री को हुन ? -पुष्पकमल दाहाल प्रचन्ड

आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहित

आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहित 
सुत्र : (आन्तरिक लेखा )
आ- आर्थिक कारोबारहरूको अभिलेख आवधिक बनाइ राख्न।

जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहित

जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहित 

🔷➡➡ सुत्र ( आउ रामु स्वदेशमा ) 
आ- आर्थिक तथा सामाजिक विकासका पूर्वाधार खड़ा गर्न।

उ- उत्पादनमा बृद्धि गर्न।

रा- राष्ट्रिय स्वार्थको प्रवद्र्धन गरी देशमा सुशासन स्थापना गर्न।
 
मु- मुलुकमा आइपर्ने समस्याको सामाधान गर्न।

जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहित

जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहित 
https://www.facebook.com/images/emoji.php/v5/u9e/1/16/27a1.pnghttps://www.facebook.com/images/emoji.php/v5/u9e/1/16/27a1.png सुत्र ( पृथ्वी आज दीउ न )https://www.facebook.com/images/emoji.php/v5/u1e/1/16/2b05.pnghttps://www.facebook.com/images/emoji.php/v5/u1e/1/16/2b05.png
पृथ्वीको बहन झमता अनुरूप जनसंख्या वृद्धिलाई नियन्त्रण गरी वान्छित सीमा भित्र राख्नु, 

आ- आधारभूत आवश्यकताका वस्तुहरूको आपूर्ति प्रणालीलाई सहज तुल्याउनु

ज- जनसंख्याका कारण वातावरणीय समस्या आउन नदिनु, 

दी- दीगो आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउनु,

उ- उपलब्ध स्रोत, साधन र जनसंख्याबीच सन्तुलन कायम गर्नु,
 
 न- नकारात्‍मक असरलाई पहिचान गरी सो क्षेत्रमा सामाधानका उपाय अवलम्बन गर्नु

लोकसेवा बिषयगत सुत्रहरू 




  1. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित को लागि यहा Click गर्नु होस
  2. नेपालमा ऊर्जा संकट हुनुका कारणहरू सुत्र सहित को लागि यहा Click गर्नु होस
  3. नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
  4. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
  5. जैविक बिबिधताकाे महत्व सुत्र सहितको लागि यहा Click गर्नु होस
  6. जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहितको लागि यहा Click गर्नु होस
  7. जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहितको लागि यहा Click गर्नु होस
  8. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहितको लागि यहा Click गर्नु होस
  9. लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहितको लागि यहा Click गर्नु होस
  10. कार्यालय व्यवस्थापनको महत्व सुत्रसहितको लागि यहा Click गर्नु होस
  11. पर्यटन क्षेत्रका बिकासका लागि गर्नु पर्ने सुधारहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  12. वातावरण प्रदुषणका कारणहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  13. बसाइँसराइका प्रमुख कारण वा तत्वहरू सुत्रसहित को लागि यहा Click गर्नु होस
  14. वातावरण व्यवस्थापनको क्षेत्र,आयाम,आवश्यकत्ता र महत्वहरू:- (खरिदार,२०७३) सुत्रसहितको लागि यहा Click गर्नु होस
  15. समानुपातिक प्रतिनिधित फाइदा तथा सबल पक्ष सुत्रसहितको लागि यहा Click गर्नु होस
  16. सुशासनका बिशेषता,मान्यता, चरित्र, तत्वहरूको लागि यहा Click गर्नु होस


जैविक बिबिधताकाे महत्व सुत्र सहित

जैविक बिबिधताकाे महत्व सुत्र सहित 

🌹Formula= { प्रकृति जि प्रवासि भइन}🌹⬅
प्र= प्रकृतिक प्रक्रियामा सन्तुलन ल्याउन,

कृ=कृषिजन्यपशुजन्य तथा बनस्पतिजन्य उत्पादनमा

निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहित

निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहित 

 

(सुत्र: सेवा प्रदायकको आचरनहरू)


१)से- सेवाग्राहीप्रति मर्यादित व्यव
हार गर्नु (दफा ५४ग)


२) वा-वास्तविक सम्पति विवरण पेश गर्नु(दफा ५४)

नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू सुत्र सहित

https://www.facebook.com/images/emoji.php/v5/u9e/1/16/27a1.pnghttps://www.facebook.com/images/emoji.php/v5/u9e/1/16/27a1.png सुत्र ( पर्यटनमा समस्याहरू)https://www.facebook.com/images/emoji.php/v5/u1e/1/16/2b05.pnghttps://www.facebook.com/images/emoji.php/v5/u1e/1/16/2b05.png⬅ 
प- पर्यटन पूर्वाधारहरूको समुचित विकास नहुनु। 
र्य- यातायात र बाटोघाटोको समस्या रहनु । 
ट- ट्राभल,होटल र टुर अपरेटरबीच सुचना सञ्जाल स्थापनामा कठिनाय रहनु। 
न - नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा विकास हुन नसक्नु।


मा- मानव संसाधनमध्ये दक्ष मानव संसाधनको अभाव रहनु। 
स- सरकार तथा निजी क्षेत्रबीच उचित समन्वयको अभाव रहनु।
म- मनोरञ्जनका साधनहरूको अभाव रहनु। 
स- शान्ति सुरक्षाको खस्कॅदो स्थिति रहनु। 
या - यो क्षेत्रमा वातावरणीय प्रदुषणको समस्या रहनु । 
हड्ताल,चक्काचाम र नाकाबन्दीको समस्या रहनु । 
रू - राजनीतिक अस्थिरता बढ्दै जानु 
 लोकसेवा बिषयगत सुत्रहरू 

  1. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:- सुत्रसहित को लागि यहा Click गर्नु होस
  2. नेपालमा ऊर्जा संकट हुनुका कारणहरू सुत्र सहित को लागि यहा Click गर्नु होस
  3. नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
  4. निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सुत्र सहितको लागि यहा Click गर्नु होस
  5. जैविक बिबिधताकाे महत्व सुत्र सहितको लागि यहा Click गर्नु होस
  6. जनसंख्या व्यवस्थापनका उद्देश्य,आवश्यकत्ता र महत्वहरू:सुत्र सहितको लागि यहा Click गर्नु होस
  7. जनशक्तिको आवश्यकता,महत्व,उदेश्य र भूमिका सुत्र सहितको लागि यहा Click गर्नु होस
  8. आन्तरिक लेखापरीक्षणको आवश्यकता,महत्व र उद्देश्य:सुत्र सहितको लागि यहा Click गर्नु होस
  9. लेखापरिक्षणका उद्देश्यहरू/अावश्यकता/ महत्व/ अाैचित्य सुत्रसंहितको लागि यहा Click गर्नु होस
  10. कार्यालय व्यवस्थापनको महत्व सुत्रसहितको लागि यहा Click गर्नु होस
  11. पर्यटन क्षेत्रका बिकासका लागि गर्नु पर्ने सुधारहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  12. वातावरण प्रदुषणका कारणहरू सुत्रसहितको लागि यहा Click गर्नु होस
  13. बसाइँसराइका प्रमुख कारण वा तत्वहरू सुत्रसहित को लागि यहा Click गर्नु होस
  14. वातावरण व्यवस्थापनको क्षेत्र,आयाम,आवश्यकत्ता र महत्वहरू:- (खरिदार,२०७३) सुत्रसहितको लागि यहा Click गर्नु होस
  15. समानुपातिक प्रतिनिधित फाइदा तथा सबल पक्ष सुत्रसहितको लागि यहा Click गर्नु होस
  16. सुशासनका बिशेषता,मान्यता, चरित्र, तत्वहरूको लागि यहा Click गर्नु होस

नेपालमा ऊर्जा संकट हुनुका कारणहरू सुत्र सहित

 सुत्र (आज जनै पूर्णिमाको विदा )
आ- आर्थिक पछौटेपन,

ज- जलसम्पदाको धनी देश भएर पनि जलविद्युत उत्पादन हुन
 नसक्नु

Monday, September 19, 2016

बल र उर्जा सम्बन्धि अति महत्वपुर्ण कुराहरु एक पटक अबश्य पढ्नुहोला

बल र उर्जा सम्बन्धि अति महत्वपुर्ण कुराहरु एक पटक अबश्य पढ्नुहोला 
kf7 M an / pmhf{ 
!= kf7\o j:t'
u'?Tjfsif{0f / u'?Tj an, u'?Tj k|j]u, tf}n / lk08 :jtGq v;fO, tf}n ljxLgtf, gjLs/0fLo / cgjLs/0fLo pmhf{, pmhf{ ;ª\s6 / pmhf{ art .
@= hfGg} kg]{ s'/fx¿ M
s'g}klg @ cf]6f lk08x¿ lar Ps lk08n] csf]{nfO{ cfsif{0f ug]{ an /x]sf] x'G5 . ;f] u'0fnfO{ u'?Tjfsif{0f an  elgG5 .
l:y/ cj:yfdf /x]sf] j:t'nfO{ rfndf Nofpg] jf ultzLn cj:yfdf /x]sf] j:t'nfO{ l:y/cj:yfdf Nofpg vf]Hg] r]i6fnfO{ g} an elgG5 . an gfKg] PsfO Go'6g xf] .

Saturday, September 17, 2016

लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू पढ्न नछुटाउनु होला

लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू पढ्न नछुटाउनु होला 
 घाउ निको हुनमा सहयोग गर्ने भिटामिन कुन हो ?       उत्तरः-  भिटामिन सी
नेपाल सरकारले २० वर्षे स्वास्थ्य नीति कहिले ल्याएको हो ?       उत्तरः- वि.सं.२०५४
सानो आन्द्राको लम्बाई कति हुन्छ ?      उत्तरः-  करिब ५ मिटर
विश्व स्वास्थ्य सङ्घको स्थापना कहिले भएको हो ?      उत्तरः-  सन् १९४८ अप्रिल ७

लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू

 लोकसेवा आयोग को लागि अति महत्वपुर्ण प्रस्नोत्तरहरू 
सरकारले लखन थापालाई औपचारीक रुपमा प्रथम सहिद घोषणा कहिले गर्‍यो ?      उत्तर :-  वि.स. विश्वकै होचा व्यक्तिका रुपमा वि.स. २०६८ फागुन १४ गते गिनिज बुक मा नाम लेखाउन निजामति सेवा नियमावली १२ औ पटक संशोधन कहिले भएको थियो ?      उत्तर :-  वि.स. २०७२ असोज ७
आ.व.२०७१/०७२ उत्कृष्ट जिविस कुन जिल्लालाई घोषणा गरियो       उत्तर :-  सिन्धुपाल्चोक र धनकुटा 
 नेपाल सरकारले २०७२ साउन २० गते नेपालको २१ औं मुख्य सचिवको रुपमा कसलाई नियुक्त गरेको छ?      उत्तर :-  सोमलाल सुवेदी
 क्यानडामा आयोजित महिला बिश्वकप फुटबल २०१५ को उपाधी कुन देशले जितेको छ ?      उत्तर :-  अमेरिका
वि स २०७१ माघ देखि २०७२ असोज ३० सम्म सन्चालित राष्ट्रिय फुटबल लिग प्रतियोगिताको उपाधी कुन क्लबले जित्यो ?      उत्तर :-  थ्रीस्टार क्लब
 नेपाल राष्ट्र बैंकद्वारा साउन ७२०७२ मा सार्वजनिक १३ औं मौद्रिक नीतिमा आर्थिक वृद्धि दर कती प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ ?      उत्तर :-   ६ प्रतिशत 
 सिएनएन हिरो - २०१५ उपाधी कसलाई प्रदान गरियो ?      उत्तर :-  अमेरिकि नागरिक म्यागी डोयन 
नेपाल सरकारले आ व २०७२-७३ लाई कुन वर्षको रुपमा मनाउदैछ ?     उत्तर :-  वजेट कार्यान्वयन वर्ष
नेपाल र चीनबीचको रसुवागढी नाका कहिले सञ्चालन भएको थियो ?      उत्तर :-  वि.स. 2071 मंसिर 15गते
भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता कहिले भयो ?      उत्तर :-  वि.स. 2072 भाद्र 7
 सन् २०१५ सेप्टेम्बर २०१५ बाट कार्यन्वयन हुने १५ वर्षे दिगो विकासको लक्ष्य अनुसार नेपालको गरिबी कती प्रतिशत कायम गर्ने योजना छ ?      उत्तर :-  ६%
नेपालमा हालै विनासकारी भुकम्प कहिले आएको थियो ?      उत्तर :-  वि स २०७२ बैशाक १२ गते
 राष्ट्र बैंकद्धारा गरिएको पाँचौं पारिवारिक बजेट सर्वेक्षणअनुसार एक नेपाली परिवारको औसत मासिक आम्दानी कति रहेको छ ?      उत्तर :-  रु.३०,१२१ /-
अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ?      उत्तर :-  ७.५ प्रतिशत
 वि.सं २०७२ असोर १ को घोषणा पश्चात नेपालमा नगरपालिकाको संख्या कति पुगेको छ ?      उत्तर :-  217
 सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटका रुपमा के चयन गरिएको छ ?      उत्तर :-  अर्ना
 नेपालको इतिहासमै पहिलोपल्ट संविधानसभाबाट संविधान जारी कहिले भयो ?      उत्तर :-  वि.सं २०७२ असोज ३ गते 
 नेपालको संविधान २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका बिषय कति वटा छ ?      उत्तर :-  
 प्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले हालै प्रकाशन गरेको Biography को शिर्षक के रहेको छ       उत्तर :-  Playing It My Way
नेकपा एमाले उम्मेद्धार श्री विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ?      उत्तर :-  वि.स. २०७२ कार्तिक ११
सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक" लाई राष्ट्रपती रामवरण यादव ले कहिले प्रमाणिकरण गरेका थिए ?      उत्तर :-  वि.स. २०७१ बैशाख २८
अमेरिकि सरकारले कहिलेदखि समलिगिं विवाहलाइ कानूनि मान्यता प्रदान गर्यो ?      उत्तर :-  सन २०१५ जूलाइ ५
नेपालको संविधान २०७२ मा कतिवटा मौलिक हक छन ?      उत्तर :-  ३१ ओटा
 हाल नेपालमा मध्यवर्ति क्षेत्रको संख्या कति छ ?      उत्तर :-  १२ ओटा
नेपाल सरकारले महान्यायधिवक्तामा २०७२-०६-२८ गते कसलाई नियुक्त गर्‍यो ?      उत्तर :-  हरी कृष्ण कार्कि
NOC ले भारतको 40 बर्षे एकाधिकार तोड्दै China National Petroleum Corporation संग ऐतिहाँसिक सम्झौता कहिले गरेको हो ?      उत्तर :-  वि.स.2072-07-11